News and Updates

International Conference on Lumbini, Nepal successfully concluded

Posted on

Brussels, 30 November, 2016-To promote peace for better world and to promote Lumbini, Nepal-the birthplace of Buddha on Sunday,  27 November 2016, int’l conference  on World Peace City Lumbini, Nepal has been successfully concluded in Hotel Bedford and Congress Center in Brussels, Belgium. In the 8th anniversary of Lumbini-Kapilvastu Day Movement, the conference was organized …

Preparing ‘World Peace City Lumbini, Nepal’ International Conference in Belgium

Posted on

काठमाडौं, कात्तिक २६ । लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियान र नेपाल सरकार लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा २७ नोभेम्वर (मंसिर १२) का दिन बेल्जियमको ब्रुसेल्सस्थित होटल बेड्फोर्ड एण्ड कङ्ग्रेस सेन्टरमा हुने ‘विश्व शान्ति नगर लुम्बिनी, नेपाल’ नामक अन्तर्राष्ट्रिय सम्म्मेलनको तयारी भव्य रुपमा भइरहेको छ । सम्मेलनमा युनेस्कोको तर्फबाट मुख्यालयका निर्देशक पाउलो फोंटानीले विशेष अतिथिका रुपमा सहभागी …

Chairman Acharya handovering the token of love to the daughter of Che Guevara

Posted on

काठमाडौं, असोज ६ । बेल्जियमको समुद्री तट नजिक रहेको ब्रेदेनेमा डाक्टर फर दि पिपुल्स र सोलिडारिटी साप्ताहिकको आयोजनामा यस वर्षको सोलिडारिटी फेस्टिभल ‘मानिफेष्टा’ भव्यरुपमा सम्पन्न भएको छ । उक्त मेलाकी प्रमुख अतिथि विश्व प्रसिद्ध क्रान्तिकारी नेता चे ग्वाभाराकी छोरी डा अलैदा ग्वाभारा थिइन् । लुम्बिनी–कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष एवं लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानका युरोप …

With the participation of Nepalese Hirosima memorial day held in Belgium

Posted on

बेल्जियम, साउन २४ । बेल्जियमको लुभेन सेन्टरमा बेल्जियमका विभिन्न पिस मुभमेन्टहरुको आयोजना र सहभागितामा ७१ औं हिरोशिमा मेमोरियल दिवस मनाइएको छ । क्याथोलिक पिस मुभमेन्ट पाक्स क्रिस्टी फ्लान्दर्स, इन्टल ग्लोबल सोलिडारिटी, बेल्जियम, लुम्बिनी–कपिलवस्तु ग्लोबल क्याम्पेन, बेल्जियम र अन्तर्राष्ट्रिय फेमिनिस्ट पिस मोभमेन्ट अन्तर्गतको वोमेन इन ब्लैक, लुभेनले कार्यक्रममा सहभागिता जनाएका थिए । दोस्रो विश्व युद्धको अन्त्यतिर, …

Lumbini-Kapilvastu Global Campaign honored who fought for motherland

Posted on

समस्या समाधानतर्फ दुबै देश सक्रिय हुनुपर्ने, घाइतेको निःशुल्क उपचार होस् बेल्जियममा सक्रिय रहेको नेपालीहरुको संगठन लुम्बिनी कपिलवस्तु विश्व अभियान, बेल्जियमले सप्तरी जिल्लाको तिलाठी गाविस अन्तरगत नेपाल भारत सीमा क्षेत्र दशगजामा भएको झडपमा १० जना नेपाली घाइते र बालकसहित दुईको अवस्था गम्भीर भएको प्रति गम्भीर ध्यानानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा आफ्नो मातृभूमि नेपालको रक्षाको खातिर …